Posted by: mabirkhe December 6, 2020
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
Login in to Rate this Post:     1       ?         Liked by
"malai arulai afno sabai dekhauna time pani chaina + Maan pani chaina. I am quite open minded but i still have boundaries. There are certain things that I'd never do"
ओहो विगल्जरक ज्यु ले मलाई कस्तो सिधै उत्तर दिनुभएको। मलाई त यस्तै हाकाहाकी कुरा गर्ने मान्छे एकदम ठिक लाग्छ तिर्सना जी जस्तो "म पोर्न हो?" भन्ने भन्दा त । हुन्छ त हुन्छ हुन्न त सिधै हुन्न। अब कुरा आयो टाइम र मन को। यो दुबै कुराहरु एक अर्कामा लिङ्क्ड छन जस्तो लाग्छ मलाई त। मन भए टाइम जाबो मिलिहाल्छ नि त्यस्तै हल्का टाइम निकाल्न सके मान्छे को मन न हो पग्लिन कति बेर लाग्छ र हजुर। म हजुरको बाउन्ड्रिजलाइ बुझिहाल्छु नि विगल्जरक ज्यु। अनि म यो पनि बुझ्छु कि त्यो
बाउन्ड्रिज कहिले सम्म र किन रहिरहन्छ र कसरी क्रस गर्न सकिन्छ भन्ने 🤣😁
Read Full Discussion Thread for this article