Posted by: mabirkhe December 5, 2020
पाप न साप घोप्टो पारि थाप !!
Login in to Rate this Post:     1       ?         Liked by
"हो र फुल हाइ स्पिडमा?"
आसन परिवर्तन गर्दै हो ब्रो। म अझै नि १५-२० मिनेट चै मज्जाले धान्छु। हुन त मायालु कति कोअपेरेटिभ छिन मा नि भर पर्छ। काठमाडौमा हुदा १ जना फेला परेको थिइन। काम गर्दै छु, फोन आयो, हेलो पो भन्न थालिन। खुरुक्क ढुकुर निकालेर निस्के। पैसा तिरेर गर्ने वाली नि हैन है फेरी। पहिले पहिले एउटा जोक भन्थे केटाहरु रत्नपार्कमा त अगाडि बाट साग बेच्दै पछाडि बाट चाक बेच्छन् भनेर, तै सम्झना आएको थियो झलझली त्यो बेलामा
Read Full Discussion Thread for this article