Posted by: salamkrishne December 4, 2020
Login in to Rate this Post:
1
?
Liked by
“काले दाईं” भाई लाई स्वागत छ है । आशा छ एस बीचमा नेपाल ग़एर बा आमा अंग सम्बन्ध नबिकरण गर्नु भो होला । मुख्य कुरा र जोई पोई को पूर्ब पश्चिम बसाई टूँगिएर एकै ठाऊमा ग़ूड़ बनायेर छाऊँरा छाऊँरि पारियों होला । येदि छैन भने जोई भएको ठाऊ यहाँ साझा मा झुक्केर पनी नभंनु नी , आजकल ब्वासा हरू नीकै छन येता पहिले भंदा धेरै । सुभकामना ग्रीन कार्ड को लागी येदि भएको छैन भने ।