Posted by: AnandNepal December 4, 2020
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
Login in to Rate this Post:     1       ?         Liked by
नास दाजु बे त गर्नु पर्छ ..
जुन भए पनि एउटा लाइ हुन्छ भन्दिहाल्नु ..

अहिले मैले बिहे कै चर्चा गरेर भिडियो बनाउँदै थिएँ ...
रमेश प्रसाइले पनि बे गर्न लागेछन .. त्यसको लागि दोहरि गाउँनै छोड्ने रे
(भिडियो शेयर गरे पनि "हेर्नु" चैं भनेको होइन, है :)

मान्छेले बिवाहको लागि कति सम्म त्याग गर्छन .. सिक्नु के ;)
https://youtu.be/DPTCYstItfE
Read Full Discussion Thread for this article