Posted by: logan December 1, 2020
मलाई स्वागत छ
Login in to Rate this Post:     1       ?         Liked by
डोर बहादुर लाई डोरे भनियो भने छुद्र भाषाको प्रयोग भएको मानिन्छ , bro ले आन्फो नाम छुद्र बाचक शब्द को प्रायोग गरी आफ्नो महत्वलाई न्युन गरे पछी साझा बासिले घास पनि हालेनन ! त्यो त साझा एडमिन को काम हो स्वागत गर्ने र नयाँ खाता खोल्दा स्वागत गरी सके पछी अरु बाट स्वागतको आशा साझामा गर्नु र छिर्नु , ब्रो को ब्यक्तिगत कारण र आधार छन |
हामीले भनेर साझामा छिर्या होइन आफ्नै इच्चाले छिर्नु भयो लौ रम्नु अनी रमाउनुस् अनी रोचक धागा हरु बाँचन गन पाइयोस, तर पहिलो धागो को अनुहार हेरी सक्यौ ठुलो अपेक्षा चै गर्दैनौ !
एक जनाले प्रहरिको तालिममा गाह्रो भएर छोड्नु पर्‍यो भने पछी अभिभाबकले "मलाई सोधेर जागिर खाएको हो र अहिले छोड्नलाई स्विक्रिती चाहिने"?
Read Full Discussion Thread for this article