Posted by: AnandNepal November 30, 2020
ट्रम्पले र मोदिले लात्ताले हाने .. ओलीबाले खाता खोले
Login in to Rate this Post:     1       ?         Liked by
हो टिकटककै कुरा हो !!

यस अधि पुर्व राजकुमारि हिमानि र उनका छोरिहरुको टिकटकको बारेमा खुबै चर्चा परिचर्चा भएको थियो। उनिहरुको नाचको प्रशंसा भएको थियो। अहिले, देशका प्रधानमन्त्रि केपी शर्मा ओलीले पनि टिकटकमा एकाउण्ट खोलेर छोटा भिडियो क्लिप शेयर गर्न थालेका छन्। चाख लाग्दो कुरा त उनको पहिलो टिकटक भिडियो एक दिनमा नै ७ लाख ४५ हजार पटक हेरिएको छ। यो स्क्रिप्ट लेख्दै गर्दा सो भिडियोले झण्डै ६० हजार लाइक र २४५२ कमेन्ट पाएको छ।

प्रधानमन्त्रि ओलिको सचिवालय स्रोत का अनुसार उनले चार दिनअघि मात्रै खोलिएको सो अकाउन्ट भेरिफाइ पनि गरिसकिएको छ भने त्यसमा एउटा मात्र भिडियो पोस्ट गरिएको छ ।

https://youtu.be/suyqTMH6IVI
Read Full Discussion Thread for this article