Posted by: thankeshwor November 29, 2020
कुकुरको social security ??
Login in to Rate this Post:     1       ?         Liked by
भाया,

साला भए भरको समस्या यो ठंकेलाइ आउछ । भएको के भन्दा आजकल मेरी छम्माको कुकुर हेर्ने जिम्बेवारी पाएको छु । मेरी छम्म्मा thanksgiving को vacation मनाउन वहा को real बुढो बस्ने state जानु भाको छ । कुकुर मेरो जिम्मा दिएर जानु भाको छ । मलाई कुकुर, बिल्ली देखि allergy छ । तेस्को रौ देख्यो कि allergy हुन्छ । फेरी कुत्ताहरुको एक किसिम को odor हुने , साला नजिक आयो कि व्हस्स गनाउने । आज भोलिको दैनिकी येही कुकुर डुलाउने, एसको आची सोर्ने, एस्लाई खिलाउने येसरी नै बितेको छ ।

अस्ति छम्माले कुकुर लाई shower गर भनेर message गरिन । bath top मा लगेर shower गरेको, बक्लोल मान्छेको श्याम्पू परेछ । मलाई थाहा थिएन साला कुतियाको नि ब्रान्डेड श्याम्पू हुन्छ भेनेर । मान्छेको श्याम्पूले कुतिया लाई नुहाई दिदा तिनीहरुको हालत पतला हुदो रैछ । कुतिया लाई allergy भयो , कन्याको कन्यै गर्छ । छम्मालाई भनेको उल्टो गाली खाए " एक कामनि ढंगको गर्न सक्दैनस , उल्लु " भनिन :(

साला जिन्दगिमा यो कुकुर लाई नुहाउने काम गरेको थिएन , अनुभब नभाको काम गर्दा mistake भयो । आज यो कुतिया लाई जचाउन vet clinic मा फोन गरेको SSN माग्यो , मैले फटाकसे आफ्नो social number दिए उता बाट जवाफ आयो " बक्लोल तेरो होइन बे, कुतियाको SSN दे । मलाई त कुतियाको नि SSN हुन्छ भन्ने थाहा नै थिएन ।

अब छम्मा संग कुरा गरौ , बुडा संग vacation मा छे, उसले कल नगरी मैले उसलाई कल नगर्नु भन्ने फरमान जारि छ, फेरी येति सानो कुरामा के दिमाग चाट्नु जस्तो भाको छ , कल नगरौ यो कुत्ता को नि SSN हुन्छ कि हुन्न भन्ने कुरा मलाई थाहा छैन । भोलि सम्म कुत्ता निको भए त हाईसंचो हुन्थियो भएन भने फेरी कुत्ता को SSN कहाँ बाट ल्याउनु ।

साचै कुत्ता को नि ssn हुन्छ र भन्या ?

साला दुनिया thanksgiving मनाएर ( ठुलो मुर्गी, wine ) खादै रमाइलो गरि राको बेला छम्माको कुत्तिको आची सोरेर बस्नु परेको छ मेरो भाग्य :( ( पार्सोमा सोचे झैँ जिन्दिगी रोइनछ गीत बजी राख्य छ )
Read Full Discussion Thread for this article