Posted by: salamkrishne November 27, 2020
पाप न साप घोप्टो पारि थाप !!
Login in to Rate this Post:     2       ?         Liked by
अनि NAS ब्रो तेसरी ढुक्कुर खेलाएर स्खलित हून नदिने कदापि राम्रो होईन नी । bro को दिमागले ज़्यादा irrational कुरा सोचेको कारण पनी तेही होला । सुंगर लाई सानो ठाऊमा क़ोचेर राख्ने , माछा लाई पनी सानो पोखरी मा अत्यधिक संख्या मा राख्ने र inorganic feed खुवाऊने गरी पालेको सुंगरको मासू र माछा जसरी human हेल्थ लाई हानिकारक हूंच , तेसरी नै लिंग उत्तेजित गराउने तर ब्रह्मचर्यको अधूरो बुझाईले गर्दा स्खलित हून नदिने गर्दा मांछेको दिमाग़लई ग़लत असर पर्छ ।
Read Full Discussion Thread for this article