Posted by: ujl November 23, 2020
बिपिन कार्की जत्तिको कोइ छैन ।
Login in to Rate this Post:     0       ?        
चलचित्रमा नम्रता एउटा वडाअधक्ष्यको छोरि पनि हुन् र एउटा क्षत्रिय. क्षत्रिय धर्म येही हो? कायर भएर लुकेर बस्नु? गर्भमा बच्चा बस्नु एउटा कुरा हो र नाम्रताले त्यो बच्चालाई जन्म दिने जुन निर्णय छ त्यो सराहनीय छ. तर चलचित्रमा जब नम्रताको श्रीमान गाऊँबाट घर फर्कन्छन तब नम्रताले झूटको साहारा लिन्छिन अनि काहानिले एउटा अर्कै मोड लिन्छ र चलचित्रको नाम किन "प्रसाद" राखेको भन्ने प्रस्टै हुन्छ. चलचित्रको मनसाय के बुझिन्छ भने - "बलात्कार भै सकेपछि बच्चालाइ प्रसादको रूपमा लिनु अनि बलात्कारीलाई केहि नगर्नु किन भने बलात्कारीलाई भगवानले उचित सजाय दिन्छन (निश्चल बस्नेत दुर्घटनामा परि मर्नु).
Read Full Discussion Thread for this article