Posted by: Dada_Giri December 19, 2004
nepali ki dhoti??
Login in to Rate this Post:     0       ?        
Confused Broले सबैको थ्रिडमा Reply दिने ठेक्का लिएको छ र? नामै टिकाएर गाली खानु पर्ने के हो यस्तो? म त यो थ्रिड यसो हेरेको त किंकर्तव्यबिमुढ भएँ। नरोऊ! कन्फ्युज्ड नरोऊ। हिँड्ने गोरुलाई सबैले पिट्छ।
Read Full Discussion Thread for this article