Posted by: Cosmic Soul November 23, 2020
Login in to Rate this Post:
0
?


जाडोको समय नजिकिदै गरेकोले यसरी बनाएको तातो तातो चिकन सुप खान पनि मजा अनि चिसो बाट पनि बचाउछ र शरिरको रोग प्रतिरोध क्षमता पनि बढाउँछ । आशा छ यहाँहरूले यसलाइ अवश्य मन पराउँनु हुनेछ । मन परे लाइक कमेन्ट र शेयर गरिदिन पनि अनुरोथ छ ।
https://www.youtube.com/watch?v=DMkWxO8y-_Y
https://www.youtube.com/watch?v=DMkWxO8y-_Y