Posted by: thankeshwor November 20, 2020
कभी सौतन कभी सहेली
Login in to Rate this Post:     1       ?         Liked by
पहिलो प्रेमिका लाई बर्सौ पछि फेरी दन्काउनुको मज्जा बेग्लै छ भाया , ढुक्कुर लाई गुफा भित्र पस्न पनि GPS चाहिदैन , सबै बाटो तेस्लाई थाहा हुन्छ । दसैँमा बुडी बाख्रीको झोल हालेको मासु खादा खादा वाक्क भाको बेला एक टुक्रा फ्रेश बारीको काक्रो खान पाउदा कति मज्जा हुन्छ तेस्तै भाको होला बाऊचा लाई ।
Read Full Discussion Thread for this article