Posted by: harkhe7 November 17, 2020
समाजबाद र धर्मको वैचारिक दोन्ध
Login in to Rate this Post:     0       ?        
चार जातमा समाजलाई बाड्नु समाजको ब्यबस्थापन हो | त्यो राम्रो भयो भएन भनेर बिस्लेशण गर्नु अर्को कुरा हो | अहिलेको समाजमा चाहि जातिये बिवाजन को औचित्य छैन | अहिलेको आर्थिक बेवस्था नै फरक छ |

जहाँ सम्म डलरको कुरा छ | हामी त्यही डलर कमाउन US आयौ | अस्ति लक्ष्मी पुजाको दिन डलर धेरै कमाइयोस भनेर पुजा गर्नु भयो होला ? हिन्दु धर्मले पनि पैसलाइ ठूलो मान्छ | आखिर भोको पेट भए पहिला खाना नै खोजिन्छ भगवान भन्दा |
Read Full Discussion Thread for this article