Posted by: harkhe7 November 16, 2020
समाजबाद र धर्मको वैचारिक दोन्ध
Login in to Rate this Post:     0       ?        
नक्शा काण्ड पछि मलाई पहिला लाग्यो लडाई India सँग हो | नेपाल र India को लडाइँ हो | त्यसपछि लाग्यो होइन लडाई त काठमाडौं र दिल्लीको हो | किनभने सरकार तेहा बाट चल्छ | अनि त्यसपछि फेरि लाग्यो होइन यो लडाई त मोदी र ओलीको हो किनभने यिनीहरू सरकार पर्मुख हुन अहिले | अब India को Home minister अमित साह नेपाल आउने हल्ला सुने पछि अब मलाई थाहा भयो की लडाई त समाजबाद र धर्म बीच रहिछ |

मोदी आफूलाई हिन्दु धर्मको रक्षेक ठान्छन | उनि नेपाल हिन्दु रास्ट्र घोसित गराउन लागी परेका थिए | नेपाली नेताहरुले धर्म निरपक्ष सम्बिदान घोसित गर्दा रिशले चूर भयेर नेपालमा आर्थिक नाकाबन्दी नै लगाये |

अब माओबादिलाइ India को सहयोग थियो भन्ने त हामीले सुन्दै आएका छौ | India को सहयोग भन्दा पनि India का समाजबादि नेता र बुद्धिजीवीहरुको सहयोग थियो | मोदी र RSS को त पक्कै थिएन | प्रचन्ड माओबादिका नायिके भएका हुनाले समाजबादका प्रतीक हुन भने मोदी RSS का स्वोयम सेभक भएका हुन्दा धर्मका प्रतीक हुन | यदि मोदीले नेकपा फुटाउन सके उनि आफुलाइ बिजयी ठान्ने छन | त्यसैले उनले आफ्नो दाहिने हात अमित साह नेपाल पठाउने योजना बनाएका छ्न | प्रचण्ड र समाजबादिहरुले के मोदीको योजना विफल बनाउन सक्लान ?

एतिहास हेर्ने हो भने हिन्दु धर्मलाई न बूद्धले निर्मूल पार्न सके, न मुस्लिम साशकले सके न Christian ब्रिटिस साशकले नहि कमजोर पार्न सके | के समाजबादले हिन्दु धर्मलाई हराउन सक्ला ? हुनत हिन्दु धर्म पनि समाजबाद नै हो | कामको अनुसार चार जातमा समाजलाई बाडियो समाजको ब्यबस्तापनको लागी तेतिखेर | अहिलेको समाजको आबस्यक्ता चाहि त्यत्ति बेलाको समाजको भन्दा पक्कै पनि फरक छ | के हिन्दु धर्मको समाजबाद आजको आबस्यक्ता को अनुसार फेरियेला ? 
Last edited: 16-Nov-20 08:27 PM
Last edited: 16-Nov-20 08:42 PM
Read Full Discussion Thread for this article