Posted by: logan November 9, 2020
चुनाबमा हार/ जीत हुन्छ : आफुलाई टुहुरो नठान
Login in to Rate this Post:     0       ?        
हा हा : बिचरा सती नै जाञ्छोउ कि क्या हो ?
जनवरी २० पछि नागरिक तुरूप लाइ न्यु योर्क राज्यले रजस्व हिनामिना र कर छल्ने नियत राखी ट्याक्स फायल गरेको आदि इत्यादि मा जेल चलान गर्दा गोद्दमं ले के गर्ने होला ?

दशैँ सकियो मासु भात को कुरा गर्दै छौ, कहिँ आफ्नै डकार सुघेर कुरा गरेका हौ कि ?
Read Full Discussion Thread for this article