Posted by: logan November 4, 2020
Where did my calculation go wrong?
Login in to Rate this Post:     1       ?         Liked by
गुरुपुत्र मेरा तथ्याङ्क सास्त्रका गुरु कुनै कर्पोरेसनमा कार्यरत थिए अनि विदेश भ्रमणमा जाने टुंगो मात्र हॊइन टिकट पनि किनी सकेका थिए | विदेश भ्रमण गर्नेका हातमा यात्रा रेखा कस्ता हुँदा रहेछन भनि हेर्दा कुनै नामो निसान देखिएन | मैले सोचे अल्पग्यान होला |
अल्प ग्यान होईन रहेछ , उनि विदेश गएनन्, उनले शाखा अधिकृत को लिखितमा नाम निकालेका हुनाले गएनन् |
UJL ब्रो को पनि ति नम्बर हरु को प्रवेश स्थान मा राख्न गडबड भएको त होईन ?

के हो के हो गन्न बाकि स्टेट सोहोय्रो भने त् भाबिस्य पुगी हाल्छ |
Read Full Discussion Thread for this article