Posted by: AnandNepal October 30, 2020
छाडा .. VTEN को RAP
Login in to Rate this Post:     0       ?        
यो र्याप गित हटाइसकेको रहेछ .. अरु कसैले अपलोड गरेको भए रिप्लाइ गरेर शेयर गरौं है ..

मैले त्यस बारेमा तिन्टा भिडियो बनाइसकेंछु ..

जेल कोच्नु पर्छ भन्नेहरु र हुँदैन भन्नेहरु बिच सामाजिक संजालमा भिडन्त

र्‍यापर भिटेनलाइ प्रहरिले फेरि पक्राउ गर्ने आँटेको समाचार संगै सामाजिक संजालमा उनलाइ जेल हाल्नु पर्छ भन्ने र जेल हाल्न हुँदै भन्ने दुइ पक्ष बिच भिडन्त शुरु भएको छ।

https://www.youtube.com/watch?v=NhdGAJrdX4k

अनि, भिटेन नचिन्नेको लागि बायोग्राफि

https://www.youtube.com/watch?v=3HefYMGRl5M

समाचार (सबै भन्दा शुरुको भिडियो)

https://www.youtube.com/watch?v=V4BNnQzfWao

Read Full Discussion Thread for this article