Posted by: fromdalias October 9, 2020
जवानीमै ईरेक्टाईल डिस्फंसन
Login in to Rate this Post:     0       ?        
डक्टरको गाको हो, ब्लड-वर्क सबै गरेर मलाई सारिरिक रोग छैन, बरु मानसिक रोग भयेको हुन सक्ने भन्यो। किगल एक्सर्साईज गर्नु भनेको छ, गर्दा-गर्दा चाकमा आगो बल्न थालीसक्यो।
Read Full Discussion Thread for this article