Posted by: underwear October 9, 2020
Sajha Poll: Who is underwear ko avatar?
Login in to Rate this Post:     0       ?        
फेरी साइट गर्छु है -

"लाटा गाडा लाई पाएउ भने त तिम्ले बेचेर खान्छौ"

महाशय, तपाईं त यस्तो कुरा गर्दै हुनुहुन्छ की म तपाईं को आरती उतारिराछु, लाटा - गाडा (गाडा भनेको के हो? कस्तो तोर्पे शब्द प्रयोग गर्नुहुन्छ) भनेको तपाईं र तपाईं को बेनी बहिनी नै हुनुहुन्छ, र म तपाईं हरु लाइ खुला इन्द्रचोक मा बेचिराछु, तर बेचिएको तपाईंहरु आफैं लाइ थाहा छैन

बनार = बनाएर, जस्तै तोर्पे भाषा बोलेपनि कृपया लेख्दा खेरी त शुद्ध लेख्नुस

भनेपछि मैले जे गरे पनि मेरो सबै फेक फेक आइडी कै दोष?

हेर्नुस्, मेरो फेक आइडी छैन भनेर मैले कसरी प्रूभ गरुँ तपाईं आफैँ भन्नुस् त. म त तयार छु कसरी प्रूभ गर्ने भनेर. तपाईं त यस्तो भन्दै हुनुहुन्छ की एउटा मर्डर भयो जोरपाटी मा, नेपालगन्ज को मान्छे लाई दोष दिनुहुन्छ, अनि त्यो मान्छे आफैँ लाई "हत्यारा तैँ होस्" भनेर साबित गर्न भन्नुहुन्छ. अब त्यो मान्छे ले चाहेर साबित गरोस् पनि कसरी?

कुनै पनि कुरा दोषी ले साबित गर्नु भन्दा दोष लाउने ले साबित गर्न पर्छ हो की होइन? त्यसैले गर्नुस् साबित, मैले त खोलेर राखेको छु, कहाँ बस्छु त्यो पनि भनेको छु, लगाउनुस् ताकत, गर्नुस् साबित.
Read Full Discussion Thread for this article