Posted by: Fromdallas October 9, 2020
Sajha Poll: Who is underwear ko avatar?
Login in to Rate this Post:     0       ?        
तिमि कट्टु हौ कि छट्टु होउ ? कागको फुल चोरेर अम्लेट बनाएर खान्छुकि क्या हो। खुरापाती दिमाग नि कति आको। लाटा गाडा लाई
पाएउ भने त तिम्ले बेचेर खान्छौ ।
अस्ति एउटा गोज्याँग्रो लाई " म साझाको admin कि moderator " हो भनेर थर्काएछौ , बिचरा ऐले सम्म बेला वेला तर्सि रहन्छ , तेस्तो नि गर्ने हो धत् ।

अनि यो poll बनार बेन भाई को बिरुद्ध ८ भोट हालेर तिम्ले के प्रमाणित गर्न खोज्या ? १ २ जना लाटा गाडाले त तिम्रो यो अर्को कर्तुत लाई विश्वास गर्लान नत्र अरु जनता लाई बेन भाई बिरुद्द को त्यो ८ भोट तिम्रै फेक ID बाट हालेको हो भनेर बुज्न धेरै समय लाग्दैन । बरु तिम्रा कम्तिमा ६ ओटा एस्ता बतासे ID छन् भन्ने प्रमाणित हुन्छ , कि कसो ?
Read Full Discussion Thread for this article