Posted by: logan October 6, 2020
धाराणात धर्म:
Login in to Rate this Post:     1       ?         Liked by

संस्कृत बुझ्न गहिरो अध्ययन चाहिन्छ अनि अन्तर्निहित संदेश बुझ्नलाइ पनि व्यक्ति बिसेषमा भर पर्छ |
"धर्मो रक्षति धर्मंम" को अर्थ बुझ्नलाई सबैभन्दा पहिले धर्म भनेको के हो बुझाइमा भर पर्छ | हामि हरु धार्मिक हुन् मन्दिर. मस्दिज र चर्च धाउछौ अनि धर्मका द्वारपालेले दिएका बाचनमा सतप्रतिसत बिस्वास गरछौ किनकि संस्कृतमा लेखिका छन् र हामीलाई दोभासे को आबस्यक्ता परापुर्ब काल देखि नै थियो भने अहिले त दुई हात का औला समान मानिस हरु होलान यसलाई राम्रो संग बुझ्ने | "कानो गोरुलाई औसी न पुर्ने" भयो ब्रो को दुई शब्दे संस्कृत शब्द पढेर |

Read Full Discussion Thread for this article