Posted by: logan October 5, 2020
जे रोप्यो तेही फल्छ : कर्म को फल चाडै नै पाईन्छ !
Login in to Rate this Post:     0       ?        
साझामा केटाकेटी पनि छिर्छन भनेको पढेको थिए हो रहेछ किनकि त्रुरूप ले उत्पादन गरेको होईन भनि हामीलाई कोरोना ल्याउने र फैलाउने र फैलिन मा रोक्ने काम को responsibility लिन्न भनेको कुरा समर्थन जनाउनु भएको हो ?
कस्तो बाद्यता पर्यो तन्के लाइ ? ३ दिनमा फर्किएको छ जाठोलाइ यमराजले नातानोस :यसले पराजय र ट्याक्स छलाइमा जेल कोचिनु पर्छ |
Read Full Discussion Thread for this article