Posted by: logan October 3, 2020
जे रोप्यो तेही फल्छ : कर्म को फल चाडै नै पाईन्छ !
Login in to Rate this Post:     0       ?        
शुभ होस् भनेर हॊइन् सफा सुग्घर र स्वास्थ्यको लागि हो , हरेक कुरालाई धर्म संग जोड्ने कारण लेखि रहनु पर्दैन होला ? ठिकै भन्यौ हर्के ब्रो हरेक क्रियाको कारण हुन्छ तर क्रिया पनि कसरि र कुन तरिकाले गरेको छ तेस तिर पनि विचार पुर्याउनु पर्यो नि होईन र ?
मधेस तिर सनपाटले बुनेको काठको चौकठिया मा सुत्ने चलन हुन्छा | पाहुना आएको बेला छिमेकीको मा चौकथिया छ कि भनि सोध्न जादा एउटामा म र बाउ सुत्छौ अर्को मा आमा र मेरी बुढी सुत्छछन् भने पछि " सो तो ठिक है लेकिन ढंगसे सोया करे " भन्थ्यो रे |
यहा पनि चौकठिया पाएँन भनेर "ढंगसे सोया करे" भनेको लाइ पनि हर्के ब्रोले गलत प्रतिक्रिया गर्यो भन्ने होला ?
तुरुपले कर्म गरेकै हो अनि फल पनि पाएकै हो भने अरुलाई पनि कोबिड सारेकै हो |
Read Full Discussion Thread for this article