Posted by: harkhe7 October 3, 2020
जे रोप्यो तेही फल्छ : कर्म को फल चाडै नै पाईन्छ !
Login in to Rate this Post:     1       ?         Liked by
लोगन, हाम्रो हरेक कृयाको कारण हुन्छ | हामी हिन्दुहरु शुभ हुन्छ भनेर घर पुजा गर्छौ | बिस्वमा 1.5 अर्ब हिन्दु होलान | अरु 5.5 मानिसहरुले घर पुजा नगरेर उनि सबैलाइ असुभ भयो होला त | अन्तत हामी सबैले आफ्नै मस्तिस्क सान्तिको लागी कृया गर्ने हो | अब तपाइँ कृया गर्न चाहानु हुन्छ की अरुले गरेकोे कृयाको प्रतिकृया मात्र गर्न चाहानु हुन्छ त्यो तपाइँको हातमा मात्र छ |
Read Full Discussion Thread for this article