Posted by: AnandNepal October 3, 2020
ट्रम्प पछि अब ओलिको पालो?
Login in to Rate this Post:     0       ?        
भिडिति ठ्याक्कै दुइ घण्टामा तयार भएछ ..

स्क्रिप्ट माथिकै हो ..
थप कुरा ओलिले बेसारको बारेमा फैलाएको अफवाहको बारेमा पनि छोटो चर्चा गरेको छु !!
६ जनाको टिममा ४ जना संक्रमित भएपछि २/३ हुँदो रहेछ .. त्यो चाँहि अपलोड गर्ने बेलामा मात्रै पत्तो पाएँ तेसैले कभर आर्टमा दुइ तिहाइ संक्रमित भनेर लेखेको ..

https://youtu.be/l_Kq9VopH14
Read Full Discussion Thread for this article