Posted by: logan October 3, 2020
जे रोप्यो तेही फल्छ : कर्म को फल चाडै नै पाईन्छ !
Login in to Rate this Post:     1       ?         Liked by
हर्के त्यो त हेर्ने आखा भन्दा पनि त्यो हेर्ने आखालाइ नियन्त्रण गर्ने मस्तिस्कमा भर पर्छ | घुस्याहा का छोरा छोरीले भोगेको आर्थिक सपन्नता को शुख भोगेकाले आफना बाउ आमाले गरेको कर्तुत लाइ सामान्य मान्छन किनकि तिनीहरुले पनि त्यो त्यो फल चाखेका छन् | तेस्ता फल चाख्ने हरुले सामन्त बादतिर उन्मुख भएका बाउ आमालाई असल कर्मचारि ठान्ने हरु झैँ हुन् | प्रचंडेले पनि आफुलाई फ़ाइटर भन्यो अनि २० सौ हजार सामान्य नागरिक लाइ मार्यो जुन गलत र ठिक थिएन र हाम्रो ईतिहास मै एक कलंक हो , तर अझै पनि उनि हरु आफुलाई ठिक भन्छन |
यो हेर्ने आखा लाइ नियन्त्रण गर्ने दिमागमा भर पर्छ | साउन भदौमा आखा फुटेको गोरुले सधै हरियो नै देख्छ |
Read Full Discussion Thread for this article