Posted by: sexy in haku patasi October 3, 2020
trump को तुलना राजा प्रताप मल्ल संग !!!
Login in to Rate this Post:     1       ?         Liked by
कान्तिपुरमा एक राजा थिए प्रताप मल्ल , उनको बिसेस्ता के थियो भने सबै नागरिकको घरको चुलो बाट धुवा नबले सम्म आफु नि भोकै बस्ने । उनको येही बिसेस्ताले उनि इतिहास कै प्रिये राजा बन्न पगेका थिए । न्यु योर्कका नेपाली संगठन हरुले trump को तुलना राजा प्रताप मल्ल संग गर्न थालेका छन् । न्यु योर्कका नेपाली आप्रबासीहरु trump का कटु आलोचक भनेर चिनिन्छन, तर उनलाई कोरोन संक्रमण भए पछि तिनै आप्रबासी trump को गुनगान गाउन थालेका छन् ।
एसको कारण चाही trump र प्रताप मल्ल को प्रजा प्रति को नीति नै हो । trump को स्वास्थ्य, सुरछ्या सल्लाकार हरुले र्याली नगर्न, प्रेस कन्फरेन्स नगर्न र नागरिक समाज लाई दर्सन भेट नदिन सुझाब दिएका थिए । तर उनले आफ्ना नागरिक कोरोना महामारीमा परेको बेला आफु बंकर भित्र कायर जस्तो लुकेर लुकेर नबन्ने घोसना गरे । उनि र उनको परिवार भन्दा उनलाई आम जनताको चिन्ता भएको संदेश उनले दिए । उनको यो गफ मात्रै हो भन्ने धेरै सरनार्थीहरुको बिस्लेसन लाई उनलको परिवार लाई लागेको कोरोनाले झुट्टा साबित गर्दिएको छ ।

हामी जस्ता अबकिसित मुलुक बाट आएका आप्रबासी सरनार्थी नागरिकहरुको समस्या के छ भने हाम्रा नेता जस्त छन् यहाँ अमिरिकी नेता पनि तेस्तै छन् भन्ने सोच रक्छम । हाम्रा नेता सुबिदाभोगी छन्, आफु र आफ्नो परिवार को मात्र चिन्ता गर्छन । धेरै आप्रबासीले आज सम्म trump लाई नि तेस्तै ठान्थे । तर अब आएर उनीहरुको आखा को रतन्दोको जालो खुलेको छ । अदिक्तम नेपालीको भोट अब trump लाई जाने निश्चित भै सकेको छ । न्यु योर्कमा त trump लाई जननायक घोसना हुने तयारी हुदै छ । उता न्यु जर्सी तिर का भेले हरु को नि तेइ हाल छ , गणपति बप्पा को सालिक नजिक trump बप्पा को सालिक बनाएर सिग्र स्व्यास्थ लाव को कामना गर्ने गरि चन्दा संकलन हुदै छ । texas नेपाली माझ पनि येस्तै खुसियाली छ , सबै trump परिवार को सिघ्र स्वास्थ्य लाभ को कामना गरि राखेका छन् । बोस्टनमा के हुदै छ ऐले सम्म समचा आको छैन ।

काला जातिहरु चै trump प्रति खासै खुसि नभाको समाचार आको छ । हुनत ७८% white सुप्रिमिस्ट भाको मुलुकमा ११% काला जाति रिसाए नि के खुसये नि के ?
संकट लाई कसरि सफलता बनाउने महामहिम trump सिक्न जरुरि छ । अब छिट्टै कोरिन मुक्त भएर न्यु योर्क medicine square को र्यालीमा हजुर लाई देख्न पाम भन्ने यो हकुचा को चाहना रहेको छ

PS
ओ छिमाबू कट्टु, मेरो ब्याकरण मिलाउने जिम्मा तेरो।
Read Full Discussion Thread for this article