Posted by: dave_dat October 1, 2020
जिन्दगी बर्बाद भाईसक्यो (Rant)
Login in to Rate this Post:     0       ?        
खेतीपाती प्रेमी जी,
धन्यवाद मैले धेरै वर्ष योग गरें र अझै नी गर्छु, I am a firm believer, विगतमा योग, ध्यान र व्यायाम ले मेरो मानसिक समस्यालाई हल गर्थ्यो। काममा गएपछी आनन्द हुन्थ्यो। कोभिड र अर्को कुनै कारणले जिम जान सकिराको छैन। जिम योग गर्न जांगरनै लाग्दैन।

फलाम किन्ने ब्रो,
सानोतिनो ठाकठुक त कमन हो, यो एग्रिभेटेड भाको चाहिँ कोभिड ले नै हो, सधैं घरमा सडेर, ब्रेकै छैन, कोभिडले नै गर्दा बुढीको जब नी चैट, बुढीको libido ले त Nosedive हान्यो । अनि बुढी, बच्चा, काम सबै सधैं घरैबाट गरेपछी सबैको खिचड़ी बन्या छ।
कतिचोटि नाटकै गरेर सबैकुरा मिलाउन खोज्छु, त्यहिबेला पेसेंस फरार।
अनी बाझाबाझ चर्का चर्की।
आफ्नो दिमाग ठिक भएपो हबी, आउटिंग, वर्कआउट। महिनावारी भा जस्तो मुड सुईंग हुन्छ। आफैंलाई था छैन कसरि डिल गर्नु?
उहिले एकचोटी काउन्सिलिङ्ग गर्न गा थें, पात 3 महिना कुरेर, ४५ मिनेटको सेसनलाई $350 ठटायो, न भा पैसा सक्नु छैन, अब गईन्न।

ख्वासा हाकु,
तिमी भनेर कुरा गर्यो रूनै मन लाग्यो। त्यो फोहर दल्ला ले केही ख्याँसदैन, त्यो आफैं हीनभावले ग्रसित छ।
लिगल स्टेटमा भा भए THC ले पो हेल्प गर्थ्यो कि कुन्नि? यांहां त CBD मात्र पाइन्छ।
खैर सुभचिन्तकहरूमा आभार, I need some medical intervention, which is less addictive.(Self diagnosed)
Read Full Discussion Thread for this article