Posted by: sexy in haku patasi October 1, 2020
जिन्दगी बर्बाद भाईसक्यो (Rant)
Login in to Rate this Post:     0       ?        
के रे पासा, तिमि कट्टु होइन रे ? अनि को त घोघन हो तिमि ? हेर पासा, साझामा स्थाई पाले भनेका तेही २ जन्तु हुन् अनि तिनीहरु को समस्या नि ठ्याक्कै तिमि जस्तै थियो, दुवै मायिल्ड depression को रोगि ,

अनि तिम्रो पोस्ट त ठ्याक्कै कट्टु संग मिल्छ नि ? एक चोटी तेस्ले पनि तिम्रो जस्तै पोस्ट गरेको थ्यो , स्वास्नीको दमन ले पच्येघात हुन लागि सक्यो भनेर साझामा लेखेको थियो ट। तेस्को समस्या चै घर धन्दा, चुलो चौको सबै उसैले गर्नु पर्ने रे, बच्चाको आची धुने देखि सासु ससुरा लाई नुवई धुवाई गर्ने, उनीहरु को लुगा धुने देखि कपाल कोर्ने सबै कट्टु चा ले गर्नु पर्ने रे ।

दिन भरि फुर्सद नै नहुने रे, ख्वासाको लुगामा नि जहिले तरकारी मसला गनाउने रे । त्यो ट रातभरी रक्सि खाएर रातको ३ ४ बजे साझामा पोस्ट गरेर ल्यौथ्यो । fromdallas दादा ले ट तेस्लाई जोइटिनगरे को संज्ञा दिएर साझामा चर्चित बनाउनु भाको थियो । ऐले पनि कसैले जोतिङ्ग्रे भन्यो बने त्यो कट्टुचा र लोगन लाई चसक्क हुन्छ ।

तिमि पनि रातको ३ ४ बजे साझामा पोस्ट गरेर ल्याउछ अनि तिम्रो समस्या हेर्दा ट ठ्याक्कै कट्टुचा जस्तो चा तिमि , पासा तिमि त्यो घोघने वा कट्टु मध्ये कोइ होइन भने fromdallas दादा लाई सम्पर्क गर उसले तिम्रो रोग निको परि दिन्छ ।
Read Full Discussion Thread for this article