Posted by: logan September 28, 2020
पुष्प कमल दाहाल कि अमेरिकि राष्ट्रपती टुरुप ठुलो ढाट ?
Login in to Rate this Post:     1       ?         Liked by
कुन चै ठुलो ढाट् : बस्रौ ट्याक्स नतिरेर बस्ने अनी सम्सारकै धनी र् ठुलो डिल मेकर भने ठुलो ढट्याहा हो कि पुष्प कमल दाहाल जस्ले $३०० मिलियन जती कुम्ल्याए पनि मेरो एउता औठी अनी महाराजगन्ज मा जनताले किनिदिएको घर भन्ने ठुलो ढाट हो ?

यो मुजीले भन्दा हामीले बढी ट्याक्स तिरेका रहेछौ ?
हामी ब्यक्तिगत ट्याक्स फायल गर्नेले कुनै ब्यवसाय गर्दा लागातर ५ बर्ष घाटा खाए ब्यवसाय नभै HOBBY भनेर घाटा भएको घटाऊन दिदैन यो गुले को पनि त्यस्तो हुँदैन रहेछ ?
लौ हेर तिम्रा बाबाका च-खेल हाम्रा नेपालका नेता भन्दा कुनै कम छैन | चोरको सरदार लाई खसाउ भोट् |
Read Full Discussion Thread for this article