Posted by: underwear September 26, 2020
कौमार्य भंग हुँदा को पीडा
Login in to Rate this Post:     2       ?         Liked by
Oaksgang,

Appreciate you feel that way about me amid dearth of friends. There are many who write a lot better, but choose to remain silent and stay away from controversial subjects like the one I write about. I will continue writing when I have time, last few days I haven't been as busy, hence multiple posts each day. Thank you once again.

देव दत्त,
यहाँ लाई हृदय देखी नै धन्यवाद. यहाँ हरु कै माया पाएर मलाई अझै लेख्ने प्रोत्साहन मिल्छ. अब कुरा आयो कमेन्ट बारे, मेरो पोस्ट नै यति explicit हुन्छ आम मान्छे केही लेखे भने इज्जत जान्छ भनेर त्रसित हुन्छन्. केही ले मलाई नीचा देखाउन खोज्छन तर बिर्सिन्छन मैले रामायण अथवा कुनै काव्य लेख्दिन भनेर. अनि म जब मेरो आफ्नै भाषा मा मा उनिहरु लाई जवाफ दिन्छु, उनिहरु बिलाउँछन् त्यस्ले गर्दा my reputation precedes my writing अनि कमेन्ट आउँदैन. तर म कमेन्ट आउला र मेरो थ्रेड माथि पुग्ला भनेर बस्ने मान्छे होइन. कहिले काहीँ जवाफ फर्काउँछु कहिले फर्काउँदिन. सकेसम्म शुद्ध लेखेर सबै लाई हँसाउने प्रयास गर्छु त्यति मात्र हो.
Read Full Discussion Thread for this article