Posted by: logan September 14, 2020
बचत होइन लगानी गरौ !!!
Login in to Rate this Post:     1       ?         Liked by
R ब्रो: मैले भन्न खोजेको कुरालाई गलत तरिकाले हेर्नु भयो |
त्यो " ज्वाँई तपाईंको अनी उन्ले लगाएको तोपी चै मेरो" कही कतै यो कथा सुन्नु भएको छ , छ् भने अबस्य बुझ्नु हुन्थ्यो यो नेपाली कथा हो भने राजनिसले पनि आफ्नो पुस्तकमा यो कुरा ब्यक्त गरेका छन|
एक वकिल आफ्नो गाउ बाट आएको साथीलाई उस्का साथी समुहमा परिचय गराउदा " ए मेरा लगौटी दोस्त है, कल ही आया है और ईसने लगाइ हुई कुर्ता मेरा है" भएको के थियो भने गाउबाट आएको साथीलाई उस्को कुर्ता सुरुवाल लगाए पछी गाउले गठिलो सरिरमा अतिनै ह्यान्डसम देखिए पछी उस्मा इर्स्या बढन थालयो र त्यो शब्द निस्किएको हो | अनी गाउले साथीलाई सम्झाउछ तेरो कुर्ता लगाएको कुरा भन्नु जरुरी छ् र ? अनी अर्को सँग परिचय गराउदा " मेरा लगौटी मित्र ............यिन्के पहनी हुई कुर्ता किस्का है मुझे मालुम नही" | फेरी गाउले मित्रले सम्झाउछ किन कुर्ताको कुरा गर्छस आजको पार्टिमा मेरै सम्झिन त | एस् चोटि अर्को सँग परिचय गराउदा अन्त्यमा जोड्यो " यिने पहने हुए कुर्ता यिन्हिकी है " यो कथाको सारम्स दिमागमा उब्जिएका ज्वारभाटा लाई सही ठाउमा express गर नत्र बिस्फोटन भएर निस्कान्छ | यि भाईका कुरा पनि तेस्तै हुन जस्तो लाग्यो | घरमा श्रीमती सँगका कुरा सेटायरको रुपमा होईन यिन्का मन मस्तिस्क भित्र उकुस मुकुस भएर ब्यक्त गरिएका अभिब्यक्ती हुन, श्रीमतीलाई "पयो मुखम " ठीक ठाक देखाउछ अनी साझा आएर बखान्छन | यिन्की स्थिती तेही वकिल को झै देखिन्छ, यिन्ले नयाँ मोबाइल किनेको कुरामा सतप्रतिसत सहमत् थिएनन र न भुतो न भबिस्यो सहमत् हुने छाट् देखाएका छन ! नत्र साझामा श्रीमतीका कुरा लिएर फुल पारी बस्ने नै थिएनन | पुराना कुरा पनि यिन्का साइकोलोगी सँग सम्बन्धित भएको कारण जोडन उचित हुने देखेर मात्रै हो नत्र अरु भातमारा झै जही तही हिलो छेप्दै हिडने मेरो स्टाईल होईन, सम्झाउनु भएको मा धन्यवाद अनी यि कुरालाई मध्य नजर राखेको हुँ र राख्दै जानेछु|
Read Full Discussion Thread for this article