Posted by: tallagheremaila September 11, 2020
जब प्रियंका कार्कीको ६ करोडको घर भित्र पुगियो
Login in to Rate this Post:     0       ?        
लालजी शब्द मारवाडी हरु मा बडी प्रयोग हुन्छ / ब्यापारी तथा कमिसन मा दलाली गर्ने हरु लाइ सम्बोदन
गर्दा प्रयोग गरिन्छ /
अब नेपाली मा साचै भन्ने हो भने चाही यो नाता निम्न खालको हो :-
चिन्नु न जान्नु गोबिन्द गाइ , गोरु बेचेको साइनो, मौका परे जे गरे नि हुने
Read Full Discussion Thread for this article