Posted by: logan September 11, 2020
Are you still voting Turup with this big lie about Corona?
Login in to Rate this Post:     1       ?         Liked by
तुरुप लाई हार्ट्को समस्या सँगइ अल्साइमर ले पनी छोई सकेको छ तेसैले हातिले पुल तर्न मान्दैन जस्ताइ गरी भरेङ चडने र उत्रने गर्दै थियो भने कोरोन भाईरसको Downplay को टेप नभएको भए सिधै बबले ढाटेको भन्थे तर अमेरिकि जनता प्यानिक हुन्छन भनी गरेको भन्दै ठाडै ढाट्दै छ र अझै पनि बिवास गर्दै छौ ?
टुरुपले यिन्का दिमागमा भुस र गोबर भरिदिएको कहिले नजाने भयो अझै पनि पूर्ण विश्वाश गर्दै छौ |
सम्सारको ठुलो ढाटने मा तिम्रा हाम्रा राष्ट्रपती भए |
Read Full Discussion Thread for this article