Posted by: sexy in haku patasi September 10, 2020
बनबास हो या यमराजको निमन्त्रणा पाएका हुन ?
Login in to Rate this Post:     2       ?         Liked by
लोगनचा, जोइटीग्रे लाई सोर्हस्राद लागेको छ, सोरास्रादको बर्मुचाको भाउ तिमि लाई थाहा छदै छ, online बाटै श्राद गर्दै दछिना बटुल्दै भ्याई नभ्याई छ , फेरी तेस्को अर्को बच्चा जन्मेको छ, सुत्केरी लाई ज्वानो बनाउने, नानीको आची धुने काम थपेको छ , lawn को घास काट्ने, भान्सा सफा गर्ने, सासुको fb मिलाउने आदि रेगुलर काम त छदै छ । अस्ति मचिन्द्रनाथको रथ तान्ने समर्थन र बिरोदंमा तेस्को घरमा गन्थन भएछ । तिम्लाई त थाहा छदै छ तेस्को स्वास्नी ज्यपुनी , अनि तेस्को सुत्केरी बुडी स्याहार्न नेपाल बाट तेस्को सासु ससुरा सहितको जम्बो टोलि अमेरिका आको छ । महामारीमा रथ तान्नु हुन्न भन्ने पछ्येमा जोइटीग्रेले आफ्नो समर्थन गरेछ । उसको ज्यपुनी स्वास्नी सहित सासु ससुरा चै जसरि नि रथ तान्नु पर्छ भन्ने कुरा गर्न थालेछन । येही बिसयेमा घरमा बादबिबाद भएछ, जोइटीग्रे ३-१ को अल्पमतमा परेछ अनि घर मै स्वास्नी सासु ससुराको राम धुलाई भेटेछ । २ ४ दिन पछि बर्मु यौन साहित्य लिएर आउछ धन्दा नमान ।

अर्को नासचा को चै बेहाल छ , नया प्रोजेक्ट पाको तेस्को गाड़ फटीराको छ, त्यो नि २ ४ दिन पछि आउछ । TPS बुडो लोभ ले लाभ, लाभ ले बिलाप गरेर पुर्पुरोमा हात राखेर बसेको छ । tesla stock बाटै $ millionaire बन्ने सपना, एक रातमै share ग्वार्लम गुर्लुम ढलेर अर्ध चेत छ । नेपाल बाट तेस्को जार आको छ भन्ने सुनेको, तेस्को दनक खाएर बसेको नि हुन सक्छ ।

अब बाकि तिमि, म अनि ठंके , हामी ३ जना त येतै छौ ।
Read Full Discussion Thread for this article