Posted by: thankeshwor September 9, 2020
The downfall : $42 bn to 0 in 10 years
Login in to Rate this Post:     0       ?        
लोगन भायाले ठिक बोल्यो,

अरुसंग तुलना गर्यो भने कहिले खुसि मिल्दैन , मलाई पनि एकचोटी तेसतै भयो यो मुकेश अम्बानीको biography पढेर , आफु १ घण्टा जोतिदा $100 बनाउन सक्दिन यो ससुर मुकेश १ minute मा $१६००० बनौदो रैछ। भाया मैले त आफुलाई यो संग तुलना गर्न छोडी सके ।
Read Full Discussion Thread for this article