Posted by: AnandNepal September 4, 2020
नेपाललाइ अंग्रेजले किन जित्न सकेन ? (शिख साम्राज्यमा जस्तै मारकाट त गराएकै थियो)
Login in to Rate this Post:     1       ?         Liked by
You are welcome @MTEVEREST8848. Thank you for the comment.
I agree @chicagoan - सबै दोष अंग्रेजको कदापि पनि होइन । उनिहरुभन्दा निकै नै शक्तिशालि अंग्रेजलाइ भगाउनु पर्छ भन्ने मेन्टालिटिले झन झन दलदलमा फसेको जस्तो भएको हो कि। नेपालिहरुले - त्यसमा पनि जंगबहादुरले चाँहि अंग्रेजसंग दुस्मनि गरेर फाइदा छैन भन्ने बुझेको पनि हुन सक्छ। उनले स्थानिय स्तरका ब्रिटिस प्रतिनिधिसंग कुरा गर्नुको साटो सिधै लण्डन गएर त्यहाका सम्राट संगै डिल गर्ने अनौठो सोच बनाएका थिए । @harke7 का ति दुइ कुरा पनि हुन त सक्छन तर, 1) पहाडी भुभाग नेपालमा मात्रै होइन, कस्मिरमा पनि थियो, यता दार्जिलिङ तिर पनि थियो। 2) गोर्खालीको लडाकु हुनुले पनि खासै फरक पर्ने थिएन - उनिहरुसंग आधुनिक हात हतियार थिए - सुगौलि संधि अगि नेपालिहरुलाइ उनिहरुले जितिसकेकै हुन। नेपालिहरुले नसकेर देशको धेरै भाग छोडेर त्यस्तो सन्धि गर्नु परेको थियो। एक राणा साथिले भनेको यो कुरा पनि हो जस्तो लाग्यो .. (screenshot)
Read Full Discussion Thread for this article