Posted by: underwear August 25, 2020
आगो
Login in to Rate this Post:     1       ?         Liked by
म मुजी सित एउटा घटना घट्यो, माटोक्ने कहिले काहीँ लाग्छ म मुजी मुर्दार लाई नै कहीँ नभाको दशा किन लाग्छ?

हिजो दिउँसो को कुरा हो, मुजी मीटिङ सीटिङ केही थिएन, बुढी जाँठी ले क्रोगर जा की जा भनेर हैरान गरिराकी थी, वीकेन्डाँ भीड हुन्छ भनेर गएको थिइन त्यसैले हिजो दिउँसो ग्रोसरी गर्न लागियो.

माटोक्ने क्रोगर पुगियो १ बजे तिर, २ बजे सम्म घर आइपुग्छु भनेको एउटा क्यूट ल्याटिना सित गफ गर्न लागियो. मुजी नम्बर माग्न त मन थियो तर माटोक्ने ४ वटी ठिटी हरु लाई अहिले टेक्स्ट मार्फत गफ दिराछु, अर्को थपियो भने भीड्भाड हुन्छ भनेर टेन्शन. फेरी धादिङे जाँठी सित अहिले सम्म पीछा छुटेको छैन. त्यसैले आधा घण्टा गफ चुटेर, पैसा तिरिवरी कार तर्फ लागियो. माटोक्ने अत्यधिक गर्मी; मुजी घाम ले पोलेर उत्पात.

अब हेर्नुस्, म अमेरिका आएदेखिन ओहायो बसेको मुजी सन शेड कहिले युज गरेको थिइन. मेम्फिस आएपछी गर्मी हुन्छ भनेर किनियो, तर जहिले पनि कार बाट उत्रिँदा विन्ड्स्क्रीन मा शेड राख्न बिर्सिन्छु, कार तातेर मुजी अभन जस्तो हुन्छ.

हिजो पनि त्यस्तै भयो. मुजी ट्रन्क मा ग्रोसरी राखेर कार भित्र छिर्दा माटोक्ने हप्प भएर निसासिएँ, हत्तपत्त ए .सी चीसो मा राखेर अन गरेँ, मुजी झ्याल पनि खोलें. त्यही बेला मुजी सीट बेल्ट को स्टील को बकल ले कुहिनो मर्ने गरी पोल्यो, चिच्याउन मात्र सकिन तर अचानक फेरी अर्को कुरो भयो.

के भयो भने, लेदर को सीट मुजी तातेको प्यान जस्तो, मैले राखेँ त्यस्मा चाक, अचानक मुजी भयानक पाद आयो. माटोक्ने पादेको त सीट अझै तातो न तातो भएर आयो, मुख बाट चित्कार निस्कियो, चाक मुनी बारुद पड्केर आगलागी भाको जस्तो भान भयो, मुजी आँखा बाट तुरुक्कै आसुँ आयो. खैर बल्ल तल्ल घर पुगेँ, मुजी पुग्नासाथ बाथरुम गएर कट्टु खोली फर्केर ऐना मा चाक हेरेको त माटोक्ने रातो न रातो. माटोक्ने पाद हाइली कम्बस्टिबल हुन्छ भन्ने थाहा थियो; हिजो प्रतक्ष भोगियो. हतार हतार बुढी को लोशन चाक भरी लाएँ, त्यसमाथी एलो को जेल लाएँ, अली साँस मा साँस आयो तर मुजी पोलेको पोलै. माटोक्ने नाइकी को कट्टु लाको थिएँ एस्सो हेरेको त चाक तिर को एक ठाउँमा कालो पो रैछ. मुजी साँच्चीकै आगो लागेर डढेको भनेर पुष्टी भयो. चिक्ने बुढी जाँठी लाई भनेको पनि छैन मजाक उडाउँछे भनेर.

हिजो साँझ नेट्फ्लिक्स मा उभेर सिनेमा हेरियो, आज बिहान जूम मीटिङ उभेर गरियो, हिजो मुजी राती कोल्टे परेर सुतेँ, अहिले पनि उभेरै टाइप गरिराछु, माटोक्ने अरु लाई लाग्छ कोरोना आफ्नो मुजी चाक डढ्यो.

थुक्क
Read Full Discussion Thread for this article