Posted by: AnandNepal August 23, 2020
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
Login in to Rate this Post:     1       ?         Liked by
कतिले पढ्नु भयो .. कतिले पढ्नु भएन
तर धेरैले चाँहि पक्कै सुन्नु भएको होला यि कथाहरु
एनिमेसन बनाउने आउने भए एनिमेसन पनि बनाउनु हुन्थ्यो .. आउँदैन !
तेसैले चित्र बनाउने प्रयास जारि छ ।

धेरै त सुनिसकेकै कथा हुन । तर, फेरि सुन्दा झन पुरानो समय याद आउने रहेछ ।
कतिपय दर्शक हरुले कथा फर्माइस पनि गर्नु भएको छ - फर्माइस कथा वाचन गर्न झन रमाइलो लाग्ने रहेछ ।

अहिले सम्म वाचन भै सकेका कथाहरु:

१) शिशिर बसन्तको कथा 
२) टाउकोको मोल - Aug 1
३) चिल र बाठो स्यालको कथा (आँफैले बनाएको - बच्चाबेलामा सुनेको आधारमा) 
४) खसिको तौल
५) डुहुरे मुसाको कथा
६) म्याङ्लुङ् को कथा
७) दिवास्वप्न उपन्यास (आधा मात्रै - हेर्ने दर्शक नपाएकोले पुरा गर्न जाँगर नचलेको)
८) पाण्डव र यक्ष प्रश्न
९) मोति भैंसिको कथा
१०) गणेश र कुमारमा को बाठो - Aug 3
११) नारद को कारण रामायण शुरु भएको कथा - Aug 5
१२) श्रिकृष्णले राधालाइ किन बिहे गरेनन भन्ने तथ्य - Aug 18
१३) बिक्रमादित्य र ४ दैत्यहरु  - Aug 8 
१४) ज्युँदो मान्छे र यमराज - Aug 11 
१५) सुगा र कर्मको फल - Aug 14 
१६) हात्ति र लाटोकोसेरो मितको कथा - Aug 14 
१७) सरौं, राजा र पुलिसको कथा  - Aug 16
१८) गौरि - माधव घिमिरेको (पुरै बनाउन भ्याएको छैन) - Aug 18  
१९) भुतको शिकार (कक्षा ८ - महेन्द्रमाला)  - Aug 23 
२०) महादेवले पनि हार्नुपरेछ (कक्षा ९ - महेन्द्रमाला) - Aug 27 
२१) श्रवणकुमारको कथा - Aug 31
२२) कमिलो र ढुकुरको कथा 
२३) राति बास्ने कुखुरो (Sept 9)
२४) भाँड कुकायो कथा  (Sept 10)
*अपडेट* 
२५) मधुमालतिको कथा (७ औं भाग पोष्ट भयो - Oct 29) 
२६) दशैंको नव दुर्ग को कथा 
२७) दशैंको दुर्गा महिशासुर वधको कथा
२८) राजकुमार दिक्पालको कथा (दुइ भागमा) 
२९) सुन केशरिको कथा - (१३ औं भाग पोष्ट भयो - nov 1, 2020)
३०) .. 
यिनमा सबै भन्दा हेरिएको शिशिर बसन्तको कथा हो भने दोश्रो धेरै हेरिएको खसिको तौल !

भिडियो सबै मेटाउँदा पेज लोड छिटो हुने रहेछ। तेसैले यहाँ एट्याच भएका भिडियो हटाएको छु ..   
राजकुमार दिक्पालको कथा..  
https://youtu.be/PUgJXI43wks

Last edited: 09-Nov-20 05:29 PM
Last edited: 09-Nov-20 05:35 PM
Read Full Discussion Thread for this article