Posted by: logan August 23, 2020
बिहावारी
Login in to Rate this Post:     1       ?         Liked by
दैनिक आनुमानित् १० हजार ( २००५ म ३-४ हजार ) ले साझाको दर्शन नगरि चिया कफी लन्च अनी डिनर छिर्दैन भने बाल देखी महिलाको सन्ख्या पनि निकै छ भनी भन्ने सुने अनुसार यो पनि बिहेबारीको लागि एक उत्तम साईट हो | यदा कदा छीप्पिएका गनाउने बोकाहरुले कुनैबेला बिहेबारी भैसकेका खसी अनी खसी हुन बाकिले यस्ता धागालाई खिसीटेउली का साथै धागो ह्याक गरेर खाकमा मिलाई दिन्छन | बुढा पाकाले ठिकै भनेका हुन " बाँदरअले नत आफ्नो घर बनाउछ नत अरुले बनाएको देखन सक्छ" |
I did not get it , did not get it भनी खुट्टा तान्ने को सख्या पनि निकै नै छ जस्तो लाग्छ | टुरुप्को जस्तो फाईदा हुने भए दशौ कुरा बेफाईदा हुने देखे पछी "I do not know that guy, Never talked to him" जबकी सगै बिशौ फोटा हरु सँगइ बिबिध पार्टिमा देखिएको छ |
It's a good start and wish you a good luck. Do not give damn about Bokas' negative comment.
Read Full Discussion Thread for this article