Posted by: logan August 17, 2020
Nepalis in USA, can you help with these 2 issues, please?
Login in to Rate this Post:     1       ?         Liked by
ट्रुम्प को न त कुनै धर्म छ् न राजनीतिक आस्था छ् | TPS ले भने झै schizophrenia बाट ग्रसित मान्छे हो , अमेरिकि राष्ट्रपती नभएर कुनै एसियाली, दक्षिण अमेरिकि वा अफ्रिकन राष्ट्रको भए Saddam Hussein भन्दा कमको हुदैन थियो |

दिमाग सँगै छातीमा हात राखेर मनन गर्नुस् : अमेरिकाजस्तो सम्पन्न राष्ट्रका एक चौथाइ जनता कोरोनाले मर्नु परेको छ, बिज्ञानलाई लात हानेर गर्मी महिन आए पछी हराएर जान्छ भन्दै downplay गर्दै बस्यो| डेथ भ्याली मा तापक्रम १३० पुग्यो थाहा पाउनु भयो नै होला: त्यो कोरोना मुक्त क्षेत्र भयो कि ? मास्क लगाईनस भने १००% हार्छस भनेको कारणले मात्र मास्क देखाउन लगाएको हो नत्र अझै लगाउने थिएन |

फ्लोरिडामा चाही मेल भोटिङ ठीक तर अरिजोना मा चै बेठिक ? यो कुरामा त्रुम्प मार्काको के भनाइ छ ? |Trump को " We will meet him soon" भनेको कुरा बुझ्न सकिन र त्यो सर्काजम हो कि के हो कसैले बुझाई दिनु हुन्थ्यो कि?

मलाई लाग्छ ट्रुम्प फेमिली सबै alzheimer ले ग्रसित छन , तेस्को भाई कसरी मर्यो त्यो पनि गोप्यनै राख्छ किन्की alzheimer को कारण त्यो लडेर मर्यो मन्ने हल्ला पनि छ | अनी ट्रुम्प लाई पनि alzheimer छ भनी जनताले थाहा पाए चुनावमा नाकारत्मक असर पर्छ र हार्ने सम्भावना ७०% माथि हुनेछ |

डि.भि लटरी दिनु पछाडि कामदार हात थप्नु हो, बर्सेनी भर्नेहरुले पाउनेलाई डाहा गर्छ्न| साझामा अमेरिकि शिक्षा पाएका हरुको भनाइ र लेखाई र तिन्का मानसिक दरिद्रता हेर्नुस् बुझ्नुस् | नेपाली टुप्पिईन साह्रै सिपालुछ्न, डि.भि पर्ने हरुमा धेरै जसो १२ पास गरेका हुन्छन हरु र ति मद्दे कोही तुप्पिएकालाई सबै सँग तुलना गर्नु ठीक होईन | नेपालमा सरकारी कर्मचारीले घुस खाएर २-४ वटा महल र् तिम्लाई अमेरिका पैसा खेपेर पठाउदा चै भाग्य र मिहिनेतको कमाइ भन्ने यो साझामा बग्रल्ती छिरेका छौ तर डि.भि परेकालाई एक आँखाले पनि हेर्न सक्दैनौ, एस्ता मनस्थिती भएका हरु पनि schizophrenia बाट ग्रसित छन वा narcissist हुन भन्दा फरक नपर्ला ?

Added this line.


"some vedas who will fall for their "equality / anti racist" fight. Dumbest losers of all"  

Are you referring to African American who are fighting against racism and equality was a wrong movement? If the fight was wrong then you would not be enjoying the life you are enjoying now instead you will be cleaning WHITES' toilets. You do not have less "schizophrenia"  than Trump.
Last edited: 17-Aug-20 10:54 AM
Read Full Discussion Thread for this article