Posted by: tps2gc August 13, 2020
Noone knows about covid in Nepal
Login in to Rate this Post:     1       ?         Liked by
लोगन भाई प्रति अलि नरम रबैया राख्न मैले अरु भाई हरु लाई अनुरोध गरे । लोगन भाई को तर्फा बाट मैले माफी माग्दा हुन्छ भने मैले माफी मागे अरु भाई हरु संग । लोगन भाई ले सहि कुरा लाई गलत तरिका ले प्रुस्तुत गर्दा जता नि लफडा हुने गरेको छ ।

लोगन भाई, सबै को कुरा सुन्न पर्छ अनि आफु संग असहमत राख्ने जो कोहि लाई नि गाली बेजती गर्दै हिड्नु कदापी हुन्न , सबै को आआफ्नो इज्जत हुन्छ , चुर्ना, भुसुना, अनि जता नि भिनाजु को सुरुवाल को tag लगाउनु राम्रो होइन ।

लोगन भाई को तर्क प्रति मा १००% सहमत छु , यो trump मानब सभ्येताको लागि एउटा धब्बा हो, तर श्रावनमा आखा फुटेको गोरु जस्तो जता नि trump नै देख्नु चै ठिक होइन । जुनै कुरामा नि तर्क बिनाको एकोहोरो राजनीति घुसौनु उचित होइन । topic मा बसेर कुरा गरौ न , राजनति मा राजनीति गरौ, जोक मा जोक, यौनमा यौन का कुरा गरौ । सबै लाई राजनीतिमा चासो पक्कै हुदैन , अब मनौ यौन को कुरा गरेर ढुक्कुर उठाई राको बेला भाई trump को कुरा गर्नु हुन्छ , अब लोगन भाई आफै भन्नुस त फुलेको ढुक्कुर ले trump को कुरा सुन्यो भने ढुक्कुर चाउरी पर्दैन ?
तेसैले सबै कुरा मा राजनीति घुसाउने काम बन्द गरौ । चिनी धेरै खाए तितो हुन्छ ।
Read Full Discussion Thread for this article