Posted by: tps2gc August 13, 2020
घुमी फिरी रुम्जाटार !
Login in to Rate this Post:     0       ?        
लोगन भाईको विचार र मेरो विचार एकै हो यो मकाफुइ trump को बारे । trump लाई समर्थन गर्ने नेपाली को कुनै logic देख्दिन म । यो मान्छे लाई समर्थन गर्ने नेपाली हरु भनेको इरस्यालु नेपाली हुन् जो अनेक तिग्राम गरेर अमेरिका आए अब अरु नेपाली कोइ यहाँ नआउँन भन्ने चाहन्छन । नेपाली अमेरिका आए भने सक्छन, हामीहरु जस्तै पैसा कमाउछन , उनीहरुको बाल बच्चाले नि मिठो खान पाऊछन् । आफ्नो दुख भन्दा नि अरुहरुको खुसि देख्न नसक्ने नेपाली हरु यो बाहुला को समर्थन हुन् ।

न्यु योर्क सहरमा खड्का थरका एक जना साथी छन् । अनेक तिग्राम गरेर अमेरिका visit visa मा यहाँ आए । काठमाडौँ निवासी उनि हुदै नभाको माओबादी threat देखाएर यताको नागरिक बने । ऐहिले आएर उनि नै trump का एक नम्बरी भक्त, उनको ऐहिलेको दलिल asylum तुरुन्त बन्द गर्नु पर्छ, पर्खाल अग्लो बनाउनु पर्छ आदि आदि ।
तेरीमा टोक्ने, आफु छिर्ने बेला दुनिया दाउ पेज गर्योउ , ऐले अरु नेपाली छिर्लान, अरु ले नि प्रगति गर्लान अरु ले नि asylum पाउलान भनेर उनको रात को नीद चट भाको छ, उनि trump को गुण गएर थाक्दैनन् ।
Read Full Discussion Thread for this article