Posted by: logan August 11, 2020
स्टाफिङ एजेन्सिले पुरै जन्म तिथी र अन्तिम ४ सोसल सेकुरिटी नम्बर माग्छ के गरौ ?
Login in to Rate this Post:     0       ?        
भैयालाई दिएको सुझाब ले काम गरेको मात्र होईन महाकाम लगाए जस्तो छ | अन्लाई स्टाफिङ एजेन्टले कामको कुरा कानी गरी सके पछी यस् चोटी चै ड्राईभिङ लाइसेन्सको कपी अनी सामाजिक सुरक्षा पत्रको अन्तिम 4 डिजिट नम्बर मागे पछी म दिन सक्दिन | अनी मलाई तिम्रो Job पनि चाइेएन भने पछी को ४ दिन पछी मेरो मेनेजरले खुबै मन पराएको छ भनेर फेरी उही कुरा मागे पछी तैले दिने कामको अफिस मेरो शहरमा भए म तेही गएर दिन्छु भनेर राखी दियो रे | भोली पल्ट् फेरी फोन गरे पछी चै म महिना र दिन मात्र दिन सक्छु र् अन्तिम ४ वटा मात्र दिन सक्छु भने पछी दाइले भने झै गरी दीए | एक साता लगाएर भए पनि नम्बर लिन सफल भए भनेर त्यो स्टाफइङ एजेन्ट पनि क्या दाङ दास परी होली रे ?
एस्लाई "गुरु गुड चेला चिनी" भनिन्छ| एस्ले गरी खान्छ जस्तो लाग्दै छ |
Read Full Discussion Thread for this article