Posted by: logan August 7, 2020
दलित जागरणम कि बाहुन मारणम ??
Login in to Rate this Post:     1       ?         Liked by
Stand for REASON instead of pulling legs.

दलित बिषयलाई लिएर सुरुगरिएको धागोमा गन्दर्भनाम बाट यस्तो लेख्न गए यो दलित जागरण हो कि बाहुन मारणम आन्दोलन को सुत्रपात ?

होइन हामी कुन दिश दिसान्तर लाग्दै छौ ? मारेर समस्याको हल देख्ने हरु कुन पाठशाला गयौ ? धनी मारेर आर्थिक समानता ल्याउने झापाली कम्युनिस्ट का उग्र अनुयाइ र तिनै बाट शिक्षा दिक्षा पाएको हुनु पर्छ ?

दलित जागरण धागोका स्रिजकले गर्न्धर्बले बाउन मारी तिन्को मासुको मम बनाएर ख्वाउने जस्ता रोमन नेपालीमा लेखेको कुरा आफ्नो नाम नाश देख्ना साथ लाटाले पापा भेटेझै  लाइक गर पछी परेनन | पुरै लाइन नपढी लाइक गर्न पुगे नत्र बाहुन मार्ने कुरालाई लाइक गरी राख्ने थिएनन होला ? रोमन बाट नेपालीमा सारे पछी के लेखेको रहेछ आँफै बुझ्नुस् !
नाश दाजु,
सबै बाहुन लाई मार्नु पर्छ, बाँकी हरु लाई बाहुन को मासु को मम बनाएर खुवाउनु पर्छ, अनी जान्छ छुव छुत। RIP बाहुन

Last edited: 07-Aug-20 11:51 AM
Read Full Discussion Thread for this article