Posted by: tps2gc July 29, 2020
Looking for Nepali stories for a film
Login in to Rate this Post:     0       ?        
हन के भन्छ यी लोगन भाई, कता को तिम्रो कमेन्टको तुस पोख्नु हो , भिनाजुको सुरुवाल त साझाको एक चर्चित लेख हो नि, कसैलाई लाई राम्रो लग्नु नलाग्नु आफ्नो बिस्लेसन हो तर यो चर्चित भएको कुरा गर्दा कहाँ ब्यङ्ग हानेको भयो र ? अनि मेरो पोस्टमा कमेन्ट गर्न everybody welcome , कुनै बार बन्देज , रोक टोक छैन । लोगन भाई को त्यो ब्यांगे लेख मैले पूर्ण रुपमा नपढे पनि तेस्को प्रयोग अरु साझा प्रयोक कर्ता ले नि reference को रुपमा एदा कदा लिई राखेको देखेको छु तेसैले यो एक संधर्बिक लेख हो भन्ने मेरी नि बिस्लेसन हो । येस्मा लोगन भाई ले ब्यङ्ग कता देख्यो होउ ?
Read Full Discussion Thread for this article