Posted by: Bennedict July 29, 2020
Looking for Nepali stories for a film
Login in to Rate this Post:     0       ?        
टीपीएस सर,
तपाईंको आफ्नै ब्यक्तिगत कुरा गर्नु भाको जस्तो लाग्यो मलाई त। तपाईंले सुनाउनु भाको थियो नि तपाईंको घरमा बस्ने गरेकी महिलाले तपाईंलाई "खीर" खान आव्हान गर्दा तपाईंले खानु भाको भनेर। हुन त आफ्-आफ्नो जिबन हो, कसैलाई फरक पर्दैन भने, के भन्ने मैले। तर तपाईंले प्रपोज गर्नु भाको कथा सुन्दा तपाईंलाई गिल्टी फील भाको पाए।
Read Full Discussion Thread for this article