Posted by: tps2gc July 28, 2020
नेपालका ३ नव धनाड्यहरु
Login in to Rate this Post:     0       ?        
यो लिस्टमा भाटभटीनिका संचालक मिन बहादुर गुरुङ र येति ऐरका संचालक सोर्गीय आंग छेरिंग शेपा पनि पर्न सफल भएका छन् । भाटभटीनि २५ वर्ष देखि काठमाडौँमा संचालन रहे पनि एसले अपत्यारिलो आर्थिक छलांग भने बिगत ७ वर्ष देखि मारी राखेको छ । मिन बहादुर बालुवाटार २०० रोपनी जग्गा काण्डमा मुछिएका व्यक्ति हुन् भने उनका सम्धी पूर्व प्रधान सेनापति छत्र गुरुङ हुन् ।

घाटामा रहेर करिब करिब बन्द हुने तरखरमा रकेहो येति ऐर केपी ओली प्रथम पटक प्रधान मन्त्रि भए पछि एसको काया पल्ट भएको हो । उनि प्रधानमन्त्री भए पछि अरबोउका बिदेसी ठेक्का बिना कुनै प्रतिस्पर्दा येति लाई दिलाउन सफल भए । उनि दोस्रो चोटी प्रधान मन्त्रि भए पछि त येतिको सम्पति ५२ अर्ब पुग्यो । सरकारले ८ अर्ब सम्पति भएको गोकर्ण रिसोर्ट येति लाई १० वर्ष सम्म मासिक १ लाख भाडामा संचलन मा दियो । येति का संचालक आङ्ग छिरिङ्गको मृतु भए पछि उनको कारोबार उनका भाई ले हेरी राखेका छन् । छिरिङ्गका छोरा नेपाली हिरोइन आना सर्मा संग अर्को वर्ष बिबाह बन्धनमा बाधिने खबर छ ।
Read Full Discussion Thread for this article