Posted by: Bennedict July 27, 2020
श्राद्द
Login in to Rate this Post:     1       ?         Liked by
नास् सर,
तपाईंको छिट्टै बिहे होस्, यही मेरो कामना छ, बिहे पछी चै यस्तो मन नडुलाउनुस् हजुर। तपाईंको कुरा सुन्दा चै रमाइलो नै लाग्छ, कहिले innocent लाग्छ, कहिले कही अजीब लाग्छ। फेरी तपाईंको यौन जिबन जे जस्तो भए पनि, अध्यात्म, भगवान तिर पनि विश्वाश देख्दा खुशी लाग्छ। आयाहुश्का जस्तो कुराहरु चाँही ट्राइ नगरेको भए हुने, जिबनमा addiction ले छोयो भने गाहरो हुन्छ, मैले पहिले पनि भनिसके, मैले नजिकबाट देखिसके, यो सब कुराहरु।
मेरो परिवारमा पनि लामा र हिन्दू पूजारी दुबै चल्छ। मेरो ancestorsहरु चै कम्प्लिट बुद्धिस्ट थिए रे, तर २०२० - २२ सालतिर काठमाडौं झरे देखी, हिंदुइस्म पनि अपनाएका रे। वेल, म कट्टर हिन्दू पनि हैन, मेरो सोच पनि liberal नै छ। तर अन्डीजीको जस्तो rebel चै बन्न सकिएन।
Read Full Discussion Thread for this article