Posted by: tps2gc July 27, 2020
Farfax report please
Login in to Rate this Post:     0       ?        
११५०० मा ७६००० कुदेको camri लिनु चै हुने हालत बाट बुद्धिमानी देखिन्न । रिपोर्ट clear भए नि ।८००० जति ठिक होला , good life यो गाडी को almost over हुन लागि सक्यो । अब भनेको समस्या नै समब्स्य हो । भलै ठुलो समस्या केहि आउन्न तर छिटपुट छिटपुट समस्या आइ रहन्छ , tire नि फेर्ने समय भाको होला तेस्मा १००० extra , brake , engine fluid नि फेर्ने समय भयको होला, रोटर त ठ्याक्क जाने समय भयको छ । १४० पोइन्ट inspection गर्नु भयो भने एसको ३-५ हजार maintenance खर्च आउने मेरो बिस्लेसन छ । भैसी लैनो किनेको ठिक, एस्तो थारो भैसी को न मम बनाउनु न छोइला । तपाइको कुरा सुन्दा तपाई संग गाडी किन्ने खासै अनुभब छैन जस्तो छ । carfax को मात्र भर नपर्नुस , detail inspection गराएर मात्र अगि बढ्नुस। बरु पुरानै गाडी किन्ने हो भने cerfitifd corolla लिनुस १७ १८ को ११ १२ हजार मा पाईनछ ३०क भन्दा कम गुडेको , corolla is bulletproof vehicle ।
Read Full Discussion Thread for this article